नेपाल इन्भेष्टमेन्ट बैंकको आज काठमाडौंमा ११ शाखा खुल्दै, उपत्यका बाहिर कति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आइतबार काठमाडौं उपत्यकाको ११ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज उक्त शाखाहरूलाई १० बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ । 
दरवारमार्ग, बालुवाटार, ज्वालाखेल, न्यूरोडको लगायत शाखा आज खुल्ला हुने बैंकको भनाइ छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ । 

यस्तै, उपत्यका बाहिरको ५४ शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई १० र ११ बजेदेखि १२ र १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइ छ । 

यी हुन् उपत्यका बाहिर खुल्ला हुने शाखा 

६ बर्ष अगाडि

प्रतिक्रिया