काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आइतबार (आज) बिभिन्न ठाउँका ११७ शाखा खुल्ला गरेको छ । आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने बताएको छ ।
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।
यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्याकालयहरु-

प्रतिक्रिया