काठमाडौं - नेपला उद्योग बाणज्यि व्यवसायी महासंघले व्यत्तिको स्वास्थ्य बीमामा अन्तरगत कोरोना भाइरसले पर्ने असर पनि समाबेश गर्न माग गरेको छ । महासंघले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई घेट गर्दै स्वास्थ्य बीमामा कोराना भाइरसले पर्ने असरलाई पनि समाबेश गराउन माग गरेका हुन् ।
व्यक्तिको स्वास्थ्य बीमा अन्तरगत कोभिड—१९ ले पर्ने असर बीमा गर्दा पोलिसिमा उल्लेख नभएता पनि हाल महामारीको रुपमा फैलिएको कोभिड १९ संगको लडाईमा कोभिड १९ को असर स्वतः समेट्ने व्यवस्था गरिएमा व्यक्तिलाई काम गर्न र गराउन थप प्रोत्साहन हुने महासंघको भनाइ छ । यद्यपि, बीमाको अन्तरराष्ट्रिय प्रावधान तथा अभ्यासअनुसार महामारीलाई बीमाले समाबेश गर्दैन ।
प्रतिक्रिया