काठमाडौं – लकडाउनमा पनि नेपाल बैंकले शुक्रबार मुलुकभरका १४२ ओटा शाखा कार्यलय खुल्ला गरेको छ । लकगडाउनमा अन्य बैंकहरुले अन्यन्त न्यून संख्यामा शाखा कार्यलयहरु सञ्चालन गरेका छन् । तर, नेपाल बैंकले सातै प्रेदशमा हुने गरि १४२ शाखा आज खुल्ला गरेको छ ।
बैंकले बागमती प्रदेशमा सबैभन्दा बढी ३४ शाखा कार्यालय खुल्ला गर्नेछ । यस्तै, प्रदेश नम्बर १ मा २७ शाखा कार्यलय खुल्ला गरेको छ । प्रदेश नम्बर २ मा १९, गण्डकी प्रदेशमा १९, प्रदेश ५ मा २९,कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा ६ शाखा खुल्ला गरिने बैंकले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।
यी हुन आज खुल्ने शाखा कार्यलयहरुः







प्रतिक्रिया