लक्ष्मी बैंकले आज ७० शाखा खुल्दै, उपत्यकामा कति ?

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै लक्ष्मी बैंकले शुक्रबरा (आज) उपत्यकामा १० सहित  बिभिन्न ठाउँका ७० शाखा खुल्ला गर्ने भएको छ । आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई  १० बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ ।  बैंककाअनुसार आज काठमाडौं उपत्यकामा भाटभाटेनी, पुलचोक, टेकु लगायतका  शाखा खुल्ला हुनेछन् । 

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । 

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया