आज नविल बैंकको कुन कुन शाखा खुल्दै छन्, हेर्नुहास्

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै कुमारी नविल बैंकले शुक्रबार (आज)  बिभिन्न ठाउँका ४९ शाखा खुल्ला गरेको छ । आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । 

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरुः

६ बर्ष अगाडि

प्रतिक्रिया