नेपाल इन्भेष्टमेन्ट बैंकको उपत्यकाका ९ र बाहिरका ५० शाखा खुल्ने, कुन कुन शाखा खुल्दैछन् ?

६ बर्ष अगाडि

काठमाडौं – शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रकार काठमाडौं उपत्यकाको ९ शाखा खुल्ले भएको छ । लकडाउनलाई दृष्टिगत गर्दै बैंकले आज ९ शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको  छ । 
दरवारमार्ग, पुल्चोक, बाफल र न्यूरोडको शाखा आज खुल्ला हुने बैंकको भनाइ छ । साथै, बत्तिसपुतली, चावहिल, पेप्सीकोला, पुतलीसडक र किर्तीपुर शाखा पनि आज खुल्ला हुने बैंकले बताएको छ ।
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक दिन फरक फरक शाखा शाखा सञ्चालन गर्दै आएको छ । 
यस्तै, उपत्यका बाहिरको ५० शाखा खुल्ला हुने बैंकले जानकारी दिएको छ । सातै प्रदेशमा पर्ने गरेर बिभिन्न ठाउँको शाखालाई १० र ११ बजेदेखि १२ र १ बजेसम्म खुल्ला गर्ने बैंकको भनाइ छ । 

यी हुन् उपत्यका बाहिर खुल्ला हुने शाखा 

६ बर्ष अगाडि

प्रतिक्रिया