अमेरिकी डलरको भाउ बढ्दा अरु मुद्रा पनि बढ्यो

६ बर्ष अगाडि

काठमाडौं –नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र  बैंकका अनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.९०  रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य भने १२२.५० रुपैयाँ रहेको छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस्तो छः

६ बर्ष अगाडि

प्रतिक्रिया