काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै माछापुछ्रे बैंकले बुधबार बिभिन्न ठाउँका २९ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई १० बजेदेखि नै शाखा खुल्ला गरेको छ । उक्त शाखाहरु १२ बजेसम्म खुल्ला हुने बताइएको छ ।
यी हुन् बैंकले खुलेका शाखाहरु

प्रतिक्रिया