काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै राष्ट्रिय बाणिज्य बैंकले बुधबार र बिहीबार काठमाडौं उपत्यकाको ८ ओटा शाखा खोल्ने भएको छ । तर, चैत २८ र ३० गते भने बैंकको सवै शाखा कार्यलयहरु खुल्ने बताइएको छ ।
यस्तै, उपत्यका बाहिर हकमा भने प्रदेश कार्यालयले नै आवश्यक शाखा सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया