एनसीसी बैकंका ५५ शाखा आज खुल्ला रहने

६ बर्ष अगाडि

लकडाउनलाई दृष्टिगत गर्दै एनसीसी बैंकले आज बुधवार आफ्ना ५५ शाखा खुल्ला गरेको छ ।

आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई नै शाखा खुल्ला गरेको छ ।
हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये ५५  ओटा शाखा बिहान  ११ बजेदेखि नै खुल्ला गरेको हो ।

उक्त शाखा दिउसो १ बजेसम्म खुल्ले बताइएको छ ।  

बैकंको सम्पुर्ण एटिएम सेवा,मोवाइल बैकिंङ,इन्टरनेट बैकिङग सेवा सुचारु रहेको र सो सेवाहरु सुचारु गर्दा कुनै शुल्क नलाग्ने बैकंले जनाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया