मेगा बैंकको आज ५६ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंंकले बुधबार (आज)  बिभिन्न ठाउँका ५६ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई नै शाखा खुल्ला गरेको छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

यी हुन मेगा बैंकका आज खुल्ला हुने शाखा

६ बर्ष अगाडि

प्रतिक्रिया