सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसादअधिकारीलाई नियुक्त गरको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हाे ।
उनी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत थिए ।
यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया