६ तस्बिरमा हेर्नुहोस् प्रधानसेनापति थापाको सपथ

७ बर्ष अगाडि

काठमाडौँ–नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । 
आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सेनापति थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरिन् ।

 

 

 

 

७ बर्ष अगाडि

प्रतिक्रिया