प्रभु बैंकको आज ४९ शाखा खुल्ला

६ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आइतबार ४९ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये ४९ ओटा शाखालाई ११ बजेदेखि नै नै खुल्ला गरेको हो । उक्त शाखा १ बजेसम्म खुल्ले बताइएको छ ।   
बैंकले प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर २ का ६, बागमती प्रदेशका ११ ठाउँको शाखा खुल्ला  गरेको छ । यस्तै, गण्डकी प्रदेशका १४, प्रदेश नम्बर ५ का ८, कर्णाली पद्रेशका ३  शाखा खुल्ला गरेको छ । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्नेछन् ।

यी हुन् प्रभु बैंकले खुल्ला गरेका शाखा कार्यलयः 

६ बर्ष अगाडि

प्रतिक्रिया