काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज डलरको मुल्य बढेको छ । साथै, पछिल्लो दिनहरुमा डलरको मुल्य बढ्दै गएको देखिन्छ
आज डलरको बिक्री मुल्य १२२.१८ रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य १२१.५८ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुका मुद्राको विनिमयदर यसप्रकारण छः
प्रतिक्रिया