सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा स्थगन

६ बर्ष अगाडि

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा स्थगन भएको छ ।

यही चैत्र ३० गते आइतबारका दिन बिहान १० :३० बजेदेखि उधोग संगठन मोरङ विराटनगरमा हुने भनिएको साधारण सभा सरकारले चैत्र २५ गते सम्म गरिएको लकडाउन पुन बढने सम्भावना रहेको हुदाँ सभा स्थगन गरेको छ ।

नेपाल सरकारले २५ जना भन्दा बढी जम्मा भई कुनै पनि सभा, बैठक,सम्मेलन आदि गर्न बन्देज लगाएको हुदाँ अन्य प्रकिया यथावत् राखी अर्का सुचना नआउने समयसम्म साधारण सभा स्थगन गरिएको सबैमा जानकारी गराएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया