बिहे गर्ने उमेरमा सम्बन्धविचछेद

७ बर्ष अगाडि

तेह्रथुम-लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह गरे । 

त्यतिबेला चन्द्रा १५ बर्ष र मनकुमार १७ बर्षका मात्रै थिए । 

विवाहपछिका तीन बर्षसम्म त ठीकै थियो । 

तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो । 

चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गर्यो । 

कलिलै उमरेमा विहे गरेकी २१ बर्षीया चन्द्रा र २३ बर्षीया मनकुमार अहिले अलग अलग छन् । आजको नयाँ पत्रिकामा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया