काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२० रुपैयाँ कायम गरिएको छ । यस्तै, डलरको क्रय मुल्य भने १२०.६० रुपैयाँ तोकिएको छ । यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार रहेको छः
प्रतिक्रिया