काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२० रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य १२०.६० पैसा तोकिएको छ ।
यसैगरि अन्य मुलुकका मुद्राका विनिमयदर यस प्रकार छः
प्रतिक्रिया