सिटिजन्स बैंकले आज ३३ शाखा खुल्यो, यी शाखाबाट लिन सकिन्छ बैंकिङ सेवा

६ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै  सिटिजन्स बैंक इन्टरनेशनलले  आज ३३ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि यतिका शाखा ११ बजे देखि नै  खुल्ला गरेको हो । दिउँसो १ बजेसम्म उक्त शाखा कार्यलय खुल्ला हुने बताइएको छ । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ । 

बैंकले प्रदेश नम्बर १ का ६, प्रदेश नम्बर २ का २, बागमती प्रदेशका ११ ठाउँको शाखा खुल्ला  गरेको छ । यस्तै, गण्डकी प्रदेशका २, प्रदेश नम्बर ५ का ५, कर्णाली पद्रेशका ४ र सुदुर पश्चिम प्रदेशको ३ शाखा खुल्ला गरेको छ । 


यी हुन् बैंकले खुल्ला गरेका शाखा कार्यलयहरूः


 

६ बर्ष अगाडि

प्रतिक्रिया