काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै एनसीसी बैंकले आज ४७ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि यतिका शाखा ११ बजेदेखि नै नै खुल्ला गरेको हो । दिउँसो १ बजेसम्म उक्त शाखा कार्यलय खुल्ला हुने बताइएको छ । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ ।
यी हुन् बैंकले खुल्ला गरेका शाखा कार्यलयहरूः
प्रदेश १ का शाखाहरुः
विराटनगर, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
प्रदेश २ का शाखाहरुः
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी ।
बाग्मती प्रदेशका शाखाहरुः
तीनकुने, थिमी, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
सामाखुसी, लुभु, चापागाँउ दोबाटो ।
हेटौडा, गैंडाकोट ।
गण्डकी प्रदेशका शाखाहरुः
न्यूरोड–पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर ।
प्रदेश ५ का शाखाहरुः
जीतपुर, दंगीशरण, अर्गली, सत्यवती, सुलिचौर, घोराही, कोहलपुर।
कर्णाली प्रदेशका शाखाहरुः
बिरेन्द्रनगर, जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर ।
सुदूर–पश्चिम प्रदेशका शाखाहरुः
अत्तरिया, दिपायल, बैतडी, लम्की ।
एनसीसी बैंक लिमिटेड,
बागबजार, काठमाडौं ।
प्रतिक्रिया