काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै कुमारी बैंकले आज ३४ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि यतिका शाखा १० बजेदेखि नै नै खुल्ला गरेको हो । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ ।
कुमारी बैंकले प्रदेश नम्बर १ का ४ र अन्य सबै प्रेदशका ५÷५ शाखा संञ्चालनमा ल्याएको छ ।
यी हुन् बैंकले खुल्ला गरेका शाखा कार्यलयहरूः

प्रतिक्रिया