मेगा बैंकले आज ४२ शाखा खुल्यो, यी शाखाबाट लिन सकिन्छ बैंकिङ सेवा

६ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज ४२ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकले आफ्नो कुल शाखा कार्यलयहरु मध्ये सातै प्रदेशमा पर्ने गरि ४२ ओटा शाखालाई १० बजेदेखि नै नै खुल्ला गरेको हो । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ । 

यी हुन् बैंकले खुल्ला गरेका शाखा कार्यलयहरूः 

६ बर्ष अगाडि

प्रतिक्रिया