काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले आज ४२ ओटा शाखा खुल्ला गरेको छ । हाल बैंकको १०० भन्दा बढी शाखा छन्, त्यस मध्ये बैंकले सातै प्रदेशमा पर्ने गरि ४२ ओटा शाखालाई १० बजेदेखि नै नै खुल्ला गरेको हो ।
बैंकले प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर २ का ६, बागमती प्रदेशका ४ ठाउँको शाखा खुल्ला गरेको छ । यस्तै, गण्डकी प्रदेशका ७, प्रदेश नम्बर ५ का ४, कर्णाली पद्रेशका ६ र सुदुर पश्चिम प्रदेशको ८ शाखा खुल्ला गरेको छ । लकडाउनमा समयमा पनि आम ग्राहकले यी ठाउँमा गएर बैंकिङ सेवा लिन सक्नेछन् ।
यी हुन् नविल बैंकले खुल्ला गरेका शाखा कार्यलयः

प्रतिक्रिया