कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ४५ हजार  ३३४ को मृत्यु

६ बर्ष अगाडि

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार बढी पुगेको हो । 

यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ । 

यसैगरी १ लाख ९० हजार ६६० जना निको भएका छन् । 

कोरोनाबाट आज बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ३४१  र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया