लकडाउनमा पनि नबिल बैैंकको ३४ बैंक शाखा खुल्ला, कहाँ कहाँका छन् खुल्ला ?

६ बर्ष अगाडि

काठमाडौं –कोरोना भाइरस नियन्त्रण गर्न मुलुकभर लगाइएको लकडाउनमा पनि नबिल  बैंकले आफ्नो ३४ शाखा मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ  ।

बैंकले काठमाडौैं लगायतका अन्य पाँच प्रदेश गरि छ प्रदेशका बिभिन्न शाखाबाट बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

हाल बैंकको शाखा कार्यलय १०० भन्दा बढी छन् । बैंकले त्यसमध्ये बिभिन्न ठाउँका ३४ शाखा सञ्चाल गरिहेको छ ।

बैंकले प्रदेश १ मा पाँचवटा शाखा, प्रदेश २ मा पाँचवटा शाखा ,वाग्मती प्रदेशमा छवटा शाखा ,गण्डकी प्रदेशमा सातवटा शाखा, प्रदेश ५ मा तीनवटा शाखा र सुदुरपश्चिम प्रदेशमा ८ शाखा खुल्ला गरि  बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया