काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न मुलुकभर लगाइएको लकडाउनमा पनि ग्लोबल आइएमई बैंकले आफ्नो ४० शाखा मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले काठमाडौैं लगायतका सातै प्रदेशका बिभिन्न शाखाबाट बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल बैंकको शाखा कार्यलय २५० भन्दा बढी छन् । बैंकले त्यसमध्ये बिभिन्न ठाउँका ४० शाखा सञ्चाल गरिहेको छ ।
कुन कुन शाखा खुल्ला छन्, हेर्नुहोस् ?

प्रतिक्रिया