काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलरको मुल्य १२० रुपैयाँ भन्दा माथि नै रहेको छ ।
आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२८ रुपैयाँ रहेको छ । यस्तै, राष्ट्र बैंकले १२०.६८ रुपैयाँमा अमेरिकी डलर किन्ने जनाएको छ ।
पछिल्लो समय डलरको मुल्य बढ्दै गएको छ । यसैगरि अन्य देशका विनिमयदर यस प्रकार रहेका छन्ः\
प्रतिक्रिया