काठमाडौं – नेपाल सरकारले अन्तरराष्ट्रिय सिमा नाका चैत २५ गतेसम्म बन्द राख्ने निर्णयय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । तर, बस्तुको आयात निर्यात भने गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया