कोरोना प्रभाब :इदी मर्दी एण्ड आरबीको आइपियो स्थगित

६ बर्ष अगाडि

कोरोना भाइरसको सम्भाबित सङक्रमण रोक्नका लागी मुलुकभर अत्याअवश्यक बाहेकका सम्पुर्ण सेवामा सरकारले रोक लगाउने घोषणा सर्गै युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमीटेडले आइपियो निष्काशन तथा बिक्री स्थगित गरेको छ ।

कम्पनीले आज देखि कास्की जिल्लाको माछापुच्छ गाउपालिकाका वडा नं। ८ र ९ का स्थानीय बासिन्दाका लागी ४ लाख २० हजार कित्ता निष्काशन तथा बिक्री खुल्ला गर्ने निर्णय गरेको थियो ।

कम्पनीको  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया