काठमाडौंमा एक जनालाई कोरोना संक्रमण भएको पुष्टी

६ बर्ष अगाडि

काठमाडौं – काठमाडौंमा एक जनामा कोरोना  भाइरसको पोजेटिभ भेटिएको पुष्टि भएको छ। फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । 

उनी गत चैत ५ गते कतार हुँदै नेपाल आएकी थिइन् । उनी हाल टेकु अस्पतालमा रहेको बताइएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसको जानकारी दिएका हुन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया