नेपाल इन्स्योरेन्सको साधारण सभा स्थगित

६ बर्ष अगाडि

नेपाल इन्स्योरेन्सले आफ्नो साधारण सभा स्थगित गरेको छ ।

कोरोना भाईरस महामारीको रुपमा विश्वभर फैलिएका कारण एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नेपाल सरकारको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गरेको कम्पनीले  जनाएको छ।

कम्पनीको ७१ औँ वार्षिक साधारण सभा चैत २१ गते शुक्रबार एयरपोर्ट होटल, सिनामङ्गलमा बोलाएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया