वोमी माइक्रोफाइनान्सले आफ्नो साधारण सभा स्थगित गरेको छ।
नेपाल सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्देशन दिएसँगै कम्पनीले साधारण सभा स्थगित गरेको हो ।
कम्पनीले सरकारी निर्देशन बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएको जनाएको छ।
कम्पनीले चैत १६ गते औठौँ वार्षिक साधारण सभा बोलाएको थियो ।
प्रतिक्रिया