नेपालका सबै सीमा नाका एकसाता बन्द

६ बर्ष अगाडि

सरकारले नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।  

केहीबेरअघि सम्मपन्न मन्त्रिपरिषद्को भाेलीदेखि  एक साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

भोलि विहान १० बजेदेखि सीमानाका नाका बन्द गरिने जनाइएकाे छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया