नेको इन्स्योरेन्सले बोलायो साधारण सभा ,यस्ता छन प्रस्ताव

६ बर्ष अगाडि

नेको इन्स्योरेन्सले २४ औँ वार्षिक साधारण साधारण सभा बोलाएको छ ।

कम्पनीले  लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

यस्तै कम्पनीले  हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश कर सहित १० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित सभा बोलाएको हो  ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख १ गते सम्म  बुकक्लोज गर्नेछ। 

गत चैत्र २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता तथा लाभांश पाउनेछन ।कम्पनीको साधारण सभा बैशाख १ गते  अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया