हवाई र लामो दुरीका यातायात बन्द

६ बर्ष अगाडि

नेपाल सरकारले  हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया