नेपाल एसबिआई बैंकको २ अर्बको ऋणपत्र बाँडफाँड

६ बर्ष अगाडि

नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ। 

कम्पनीले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

सोमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको थियो। ऋणपत्र सत् प्रतिशत बिक्री भएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया