सरकारले नेपालमा अहिलेसम्म कोरोना प्रवेश नगरेकोले ढुक्क हुन जनतालाई आग्रह गरेको छ ।
अहिले विशेष पत्रकार सम्मेलन गर्दै सरकारले यस्तो जानकारी दिएको हो ।
‘नेपालमा अहिलेसम्म कोरोना भाईरस प्रवेश गरेको छैन, ढुक्क हुनुस्’, पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले भने ।
प्रतिक्रिया