आज नेप्से कारोबार भएको चौथो घण्टामा ५ दशमलव ६७अंकले बढेको छ ।
कारोबार शुरु भएदेखि सामान्य रुपमा घटबढ गरेको नेप्से चौथो घण्टामा ०.४५ प्रतिशतले घटेर १२६१.४७ को विन्दुमा पुगेको हो ।
तेश्रो घण्टासम्म घटबढ गरेको नेप्सेको ग्राफ चौथो घण्टामा आइपुग्दा बढ्न थालेको देखिएको छ ।
१२ समूहको परिसूचकमध्ये ७ समुहको पसिुचक बढेको छ भने छ समुहको परिसुचक घटेको छ ।
यो अवधिसम्म १ अर्ब ४८ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया