तेस्रो घण्टासम्म आइपुग्दा नेप्सेमा सुधार : २३ अंकले बढे्यो नेप्से

६ बर्ष अगाडि

आज सुरुवात देखि ओरालो लागेको नेप्से परिसुचक तेस्रो घण्टा सम्म आइपुग्दा २३.१३ अंकले बढेको छ ।

आज बिहिबार  १२५५.०६ को बिन्दुबाट सुरु भएको नेप्से २ बजेसम्म आइपुग्दा १२७८.९३ को बिन्दुमा आइपुगेको छ ।
त्यस्तै नेप्से परिसुचक कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा १.८४ प्रतिशतले बढेको छ ।

अहिले सम्म कारोबार भएका १६६ कम्पनीहरुले ३० लाख ६२ हजार बराबरको कित्ता खरिद बिक्री गर्दा १ अर्ब ६ करोड ५४ लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ८ करोड ६ लाख बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया