नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा आउँदा २१.९९ अकंले घटेको छ ।
कारोबारको सुरुवातामा उकालो लागि पुन ओरालो यात्रातय गदै तेस्रो घण्टाको अन्तिम समय सम्म २१ अकंले घटेको हो ।
आज १२७२.१२ को बिद्यनुबाट शुरु भएको नेप्से परिसुचक ३ घण्टाको अबधीमा १२५०.५१ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १२७२.१२ को बिन्दुबाट शुरु भएको कारोबार २ बजेसम्म आउँदा त्यो परिसुचक १.७३ प्रतिशतले घटेको हो ।
अहिले सम्म कारोबारमा आएका १६७ कम्पनीको २१ लाख ७४ हजार कित्ता शेयर बिक्री हुदा ७२ करोड ५७ लाख ६० हजार रुपैया बराबरको कारोबार भैसकेको छ ।
त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्य नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ४१ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।
त्यस्तै एनआइसि एसिया बैंकले हाल सम्म ५ करोड ३० लाखको कारोबार गर्दै दोस्रो स्थानमा छ भने ३ करोड २४ लाखको कारोबार गर्दै तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया