गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको बोनस सेयर सुचिकृत

६ बर्ष अगाडि

-काठमाडौं

गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । 

गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट दिइएको ७२ हजार ४५० कित्ता नेप्सेमा सुचिकृत गरिएको हो । यो सँगै सेयर धनिले बोनस सेयर मार्फत पाएको उक्त सेयरको दोस्रो पटक बजारमा कारोबार गर्न पाउने भएका छन्  ।

६ बर्ष अगाडि

प्रतिक्रिया