काठमाडौँ -आएसीएफसी फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट दिएको बोनस शेयर नेप्सेमा सुचिकृत गरेको छ ।
कम्पनीले ४ लाख ४३ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत गरेको हो । नेप्सेमा सुचिकृत भएसगैँ शेयरधनीले उक्त शेयर दोस्रो बजारमा खरिद बिक्रि गर्न पाउँनेछन् ।
प्रतिक्रिया