सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ ।
कम्पनीको सभाले वित्तिय विवरणहरु पारित गर्नै साथै लेखापरिक्षक नियुक्त गरी १ जना स१चालक निर्वाचन गर्नै साधारण सभा बोलाएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्नेछ ।यसर्थ चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
कम्पनीले साधारण सभा चैत्र २८ गते शुक्रबार बिहान ११ बजे कमलपोखरीमा अग्रवाल सेवा केन्द्रको भवनमा हुनेछ ।
प्रतिक्रिया