डेभलपमेण्ट बैंकर्सले बोलायो साधारण सभा

६ बर्ष अगाडि

विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । 
सभाले लेखा परिक्षक नियुक्ती तथा निजको पारिश्रामिक निर्धारण गर्ने छ । सभाले २०७६÷७७ को अनुमानित आय ब्यय पारित गर्ने छ । 

कम्पनीको  साधारण सभा चैत २१ गते ४ बजे होटल बाराही पोखरामा सभा  हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया