नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको नाम परिवर्तन

६ बर्ष अगाडि

काठमाडौं

नेशनल माइक्रोफाइनस वित्तिय संस्था लिमिटेड आफ्नो नाम परिवर्तन गरि नयाँ नाम राखेको छ ।

संस्थाको गत पुस २९ गते गते सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार नयाँ नाम राखेको हो । संस्थाले साविकको नाम परिवर्तन गरेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड कायम गरिएको आफ्ना गा्रहकहरुमा जानकारी गराएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया