सिद्धार्थ बैंकको बोनस शेयरधनीको हितग्राही खातामा

६ बर्ष अगाडि

सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट वितरण गर्ने भनेको  १० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीको साधारण सभाले सो दरमा लाभांश वितरण गर्नै प्रस्ताव पारित गरेको थियो।

कम्पनीले साधारण सभाका लागी बुक्कोलज भएको  समयसम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरीसकेको र भौतिक शेयर धारण गरेका शेयरधनीको बोनस शेयर अभौतिकिकरण गराएपछि स्वत खातामा जम्मा हुने बैकंले जनाएको छ ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया