दुई लघुवित्त आईपीओ निष्काशन गर्न पुगे धितोपत्र बोर्ड

६ बर्ष अगाडि

दुई लघुवित्त संस्थाले प्राथमिक शेयर आईपीओ निष्काशन गर्नै भएका छन ।

जस मध्य समाज लघुवित्तले फागुन १६ गते र साधाना लघुविले फागुन २७ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन्।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता र साधाना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७८ हजार कित्ता गरी कुल ७ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ९३ हजार ८०० कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

समाज लघुवित्तको बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटलले गर्नेछ भने । साधाना लघुवित्तको  ग्लोबल आईएमइ क्यापिटलले गर्नैछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया