तेस्रो घण्टासम्म आइपुग्दा ३९ अंकले घट्यो नेप्से

६ बर्ष अगाडि

मंगलबार  कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा नेप्से परिसुचक घटेर ३९.७२ मा झरेकाे छ ।

आज १३१६.३९ को बिन्दुबाट सुरु भएको नेप्से तीन घण्टाको अवधिमा ३.०२ प्रतिशतले घटेर १२७६.६७ को बिन्दुमा झरेकाे हाे । 

आज कारोबार भएका १६९ कम्पनिको २४ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्रि हुँदा ८१ करोड ८८ लाख बराबरको  कारोबार भएको छ । 

अहिले करोबार भएका कम्पनिमध्ये एनएमबी बैंक लिमिटेडले ६ करोड ६९ लाख बराबरको करोबार गरि उच्च स्थानमा रहेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया